५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

लुम्बिनीमा खुम्चियो खेतीयोग्य जमिन

बाँके । लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीका लागि आवश्यक खेतीयोग्य जमिन खुम्चिँदै गएको छ । परम्परागत/निर्वाहमुखी कृषि प्रणालीमा निर्वाह रहनु, बढ्दो सहरीकरण तथा बजारीकरण र बसाइसराइका कारण यहाँको खेतीयोग्य जमिन खुम्चिँदै गएको हो । खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.३९ प्रतिशतले ह्रास भएको छ । गत वर्ष यस्तो क्षेत्रफल…