नेपालगन्ज । उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको जानकारी सार्वजनिक गरेको छ। उक्त इजलासले आ.व. २०८१-०८२ को साउन महिनादेखि पुस महिनाको अवधिमा ८१० थान मुद्दा फछ्र्योट गरेको जनाएको हो । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको ६ महिनाभित्र कुल ७६२ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य…