बुटवल । लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदर्शनीको शनिबार उद्घाटन गर्नुभयो । प्रदर्शनीमा चित्र, मूर्ति, लोककलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ । प्रदेशका १२ जिल्लाका कलाकारले निर्माण गरेका आकृति राखिएका छन् । १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो । लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख…