११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

नेपालगञ्जमा क्वाइलिङ विधिबाट विनाअप्रेशन मस्तिष्क रक्तस्रावको सफल उपचार

नेपालगञ्ज ।बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित बाँकेको राप्तीसोनारी गाउँपालिका…