१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनविरुद्ध माओवादीकी नरपुरा विजयी

काठमाडौं ।रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।