दाङ । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर तीन बसन्तपुर बस्ने १८ वर्षीय सोनु गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर दुई लालमटिया कटेशनाला नजिक बा ४ ख २२६१ नम्बरको ट्रकले रा८प ४१४६…