२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

(नेकपा) निकट पत्रकारको एकता प्रक्रिया सकियो, पाण्डेलाई सिपि शर्मा पत्रकारिता पुरस्कार

दीपा महत, चारनम्बर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु निकट पत्रकारहरुको एकता प्रक्रिया औपचारिक रुपमा टुंगिएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकता भएपछि पत्रकारका संगठनहरुको एकता प्रक्रिया टुंगिएको हो । (एमाले) निकटको प्रेस चौतारी नेपाल कपिलवस्तु र (माओबादी केन्द्र) निकटको प्रेस सेन्टर नेपाल कपिलवस्तुले एकता प्रक्रिया शनिबार औचापरिक…