२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

मोटरसाइकल अनियन्त्रित भई पल्टिदा एक जनाको ज्यान गयो

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाँउपालिका १ को सिक्टा मोडमा पनि बिहीबार राति तीन जना सवार भे४प ६७४६ नम्बको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । ज्यान गुमाउनेमा मोटरसाइकलमा पछाडि सवार पुरुष रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा…