बाँके । बाँकेमा मानसरोवरको प्रतिकात्मक स्थल बन्ने भएको छ । हिन्दु र बुद्ध धर्मको धार्मिक स्थलका रुपमा परिचित मानसरोवर तिब्बतमा पर्दछ । यसैको प्रतिकात्मक स्थल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरीने भएको छ । जसको आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको…