२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गुल्मीमा भएको जीप दुर्घटनामा पाँच जना घाइते

गुल्मी । गुल्मीको गुल्मी दरबार गाउँपालिका–३, मा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छ्न् । रुरु गाउँपालिकाअन्तर्गत रिडीबाट तम्घासतर्फ आउँदै गरेको लु २ च ५४७५ नम्बरको रातो नम्बर प्लेटको पिकअफ जीप शुक्रवार साँझ सदरमुकाम तम्घाससँगै जोडिएको गुल्मी दरबार गाउँपालिका–३ अन्तर्गत गौडाकोटमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।…