पाल्पा । पाल्पामा पहिलो पटक नौमती बाजा प्रतियोगिता हुने भएको छ । तानसेन नगरपालिकाको आयोजनामा जिल्लाका स्थानीय तहमा रहेका समूहबीच प्रतियोगिताको आयोजना गरिन लागिएको हो । ऐतिहासिक भगवती जात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीका दिन भदौ ६ गते तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुने नगरपालिका अन्तरगतको टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो…