विष्णु कुमार आले, अर्घाखाँची । लैङ्गिक हिंसा गरिबी, मदिरासेवन, जनचेतनाको कमिका कारण हुने भन्दै यसलाई न्युनिकरण गर्न सिमित स्थानमा मात्र नभएर जनचेतना दुर्गम क्षेत्रको प्रत्येक घरघरमा पुराउनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् । महिला तथा बालबालिका शाखा कार्यलय अर्घाखाँची सितगंगाको आयोजनामा आइतबारदेखि मंसिर २४ गते सम्म संचालन हुने १६ दिने लैंगिक हिंसा…