११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

छुट्टाछुट्टै सवारी दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

नवलपरासी ।  नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो । गम्भीर घाइते उहाँको उपचारको क्रममा भरतपुरस्थित नयाँ मेडिकल…