अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । चितुवाको आक्रमणबाट अर्घाखाँचीमा फेरी एक बालकको ज्यान गएको हो । साँझ पाँच बजे तिर घरमै आमाको काखमा खेलिरहेका बालेलाई आमाकै काखबाट बाघले खोसेको हो । आमाको काखबाट खोसेर फालेपछि पुन बच्चालाई लिएर जंगल भागेको चितुवाले करिव १ सय मिटर तल पुगेर बच्चालाई छोडेर भागेको…