२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

प्रदेश राजधानी जोड्ने गच्छे-भालुवाङ् सडक निर्माण तीव्र

अर्घाखाँची ।राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिंगे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ। लुम्बिनी प्रदेशको राजधानी रहेको भालुवाङ् अर्घाखाँची जिल्लाकै सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट, महेन्द्र राजमार्गको कपिलवस्तुको गोरुसिंगे, चन्द्रौटा, धानखोला हुँदै मात्र जान सकिन्छ। गच्छे भालुवाङ् सडक निर्माण हुने हो भने अहिले गोरुसिंगे हुँदै जानुपर्ने सडकभन्दा…