दाङ ।गुडिरहेको ट्रकमा आगलागी भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३३३७ नम्बरको ट्रकमा एक्कासी आगलागी हुँदा जलेर नष्ट भएको छ। आइतबार बिहान लमही नगरपालिका- ९ चाउखोलानजिक जंगल क्षेत्रमा गुडिरहेको समयमा करिब ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। ‘वायरिङ सर्ट…