रुपन्देही ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा संस्थापन समूहका डिल्ली चौधरीलाई सर्वसम्मत बनाएको छ । प्रदेशमा संस्थापन समूहका सांसदको बहुमत भएपनि यही समूहबाट धेरै जनाको दाबी परेकाले ढिलाइ भएको थियो । २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ जना इतर समूहमा रहेका छन् । दाङ क्षेत्र नम्बर ३ को…