१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

कस्तो आउँला सरकारको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौं ।सत्तारूढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारूढ गठबन्धनका नेताहरू सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरू भने सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागी हुने–नहुने निर्णय गर्न पर्खाइमा रहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै…