मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार देवीराम अर्यालले उम्मेदवारी निस्कृय गराउँदै एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् । अर्यालले बिज्ञप्ती जारी गर्दै नेकपा एमालेका प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेलाई समर्थन भएको घोषणा गरेका छन् । उनले एमालेका उम्मेदवार लामिछानेको स्वच्छ छवी भएको र सामाजिक सेवामा निरन्तर…