२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

दाङका मतदान केन्द्र निर्माण अन्तिम चरणमा

दाङ । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा धमाधम मतदान स्थल निर्माण भइरहेका छन्।  जिल्लाका १५३ मतदान स्थल र ४६५ वटा मतदान केन्द्र तोकिएको छ। जिल्लाका सबै मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्र धमाधम निर्माण कार्य जारी छ।  निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग…