२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

एमालेको बहुमतको सरकार आवश्यक : पूर्व मन्त्री गिरी

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ (क) का उम्मेदवार लीला गिरीले देशलाई आर्थिक रूपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रूपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले…