१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

आन्दोलनका लागि तयार रहन जनमतको निर्देशन

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन नेता—कार्यकर्तालाई निर्देशन दिएको छ। पार्टी सचिवालयको आइतबार बसेको बैठकले देशको अवस्था विषम बन्दै गएको भन्दै आन्दोलनका लागि तयार रहन भनेको हो। बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिमा निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय…