२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अमेरिकी सभामुख भन्छिन्ः लोकतन्त्रको समर्थनका लागि ताइवान भ्रमण

एजेन्सी ।अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताउनु भएको छ । उहाँले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएको बीबीसीले जनानएको छ । उहाँको भ्रमणपछि विरोध…