मायादेवी अनलाइन, बाणगंगा ।०६४ साल देखि कपिलवस्तुको पश्चिमी क्षेत्रमा चुनाव जित्दै आएका अभिषेक प्रताप शाह आसन्न चुनावमा के गर्छन सबैलाई चासो छ । मंसीर ४ गते तोकिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं. ३ मा भने निर्विकल्प देखिएका छन् सांसद शाह । ०६४ सालमा कमै उमेरमा चुनाव जित्ने मध्येका एक थिए…