३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ । एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई…