२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विद्यालयहरुमा गर्मी बिदाको सन्दर्भमा बाणगंगा नगरपालिकाको ध्यानाकर्षण

अनिश बन्जाडे, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाका विद्यालयहरुले नगरको स्विकृति बिना नै गर्मी बिदाको घोषणा गरेपछि यतिबेला द्धन्द्ध सिर्जना भएको छ । नगरको अनुमति बिपरीत गरिएको गर्मी बिदाको सन्दर्भमा बुधबार (आज) नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले एक पत्र जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गर्मीको समयमा बालबालिकाको सुरक्षा र संरक्षणका लागि बिदा…