२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एकीकृत समाजवादीद्वारा संगठन विस्तारको तीन महिने अभियान शुरू

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ। पार्टीका महासचिव डा बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका…