२४ फाल्गुन २०८२, आइतबार | Mon Mar 9 2026

प्रधानमन्त्री ओलीले नियुक्त गरे राजनीतिक र आर्थिक सल्लाहकार

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडालाई नियुक्त गरेको हो। उनीहरूलाई मन्त्री वा सोसरह सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो। एमालेका उपमहासचिव रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार भएका थिए।…