१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

सहकारीबारे छानबिन समितिले गर्‍यो स्थानीय तहसँग छलफल

काठमाडौं ।सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सम्बन्धमा स्थानीय तहसँग छलफल गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलासँग पनि छलफल गरेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए । उनले समितिले बैठकमा संघीय…