२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

खादामाला निषेध गरेका मुख्यमन्त्री आचार्य

अर्घाखाँची ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन्। आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरूबाट खादा, माला, अबिर नलगाउनुका साथै कुनै प्रकारको उपहार नलिने निर्णय गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदीप नेपालीले जानकारी दिए।…