२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

वाणगंगामा ४ दलीय गठबन्धनले शनिबार विहान घोषणापत्र सार्वजनिक गर्ने

मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा ४ दलीय गठबन्धनले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । गठबन्धन अन्तरगत रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको बिहीबार भएको संयुक्त बैठकले बैशाख १७ गते शनिबार विहान साढे ८ बजे घोषणापत्र सार्वजनिक गर्ने र जितपुरमा कोणसभा गर्ने जनाएको हो । यसका साथै निर्वाचनको…