२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

स्थानीय तहको जनप्रतिनिधि बन्न १ लाख ४ हजारको आवेदन

काठमाडौं ।वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन् । ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैको आवेदन परेको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन् । देशभरका निर्वाचन…