११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

संसद् बैठकअघि सत्तारुढ दलका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाण्डौ । प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै एक घण्टा बालुवाटारमा छलफल भएको हो । त्यसअघि प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको भेट भएको थियो । सिंहदरबारमा नेपाल र खनालसँगको…