काठमाण्डौ । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले रातोपाटीलाई जानकारी दिइन् । अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण…