बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा ६ मा शनिबार बिभिन्न पार्टी परित्याग गरि ३४ घर परिवार एमालेमा प्रबेश गरेका छन् । अहिलेसम्म नेपालमा धेरै पार्टी जन्मिए तर देशको रक्षा एमालेले बाहेक अरू कुनै पार्टीले गर्न नसक्ने देखिए पछि नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नव प्रवेसी वीर बहादुर खत्री आचार्यले बताए । उनले…