११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मन्त्रीहरुलाई बदनाम गराउन विभिन्न तत्वहरु लागि परे : अध्यक्ष नेपाल

बारा ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै निर्माण हुने बताएका छन् । नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आयोजना गरेको कार्यक्रममा नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना रहेको तर निजगढमै बनाउन आफूले पहल गरेको बताए । यसैगरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए…