११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा ५ दलीय गठबन्धन जिल्ला दौडाहामा

बुटवल । यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको सत्ता साझेदार पाँच दलीय गठबन्धनले जिल्ला दौडाहामा छ । यो प्रदेशमा अन्य, महिला र दलिततर्फका एकरएक जना गरी तीन सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्मा बाँके, नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे पाल्पा र राष्ट्रिय…