दाङ । राष्ट्रिय सभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो । तीन सिटका लागि लुम्बिनी प्रदेशमा भइरहेको मतदानमा हालसम्म २८४ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा भइरहेको मतदानमा खसेको २८४ मत मध्ये २०७ जना स्थानीय तहका जनप्रतिनिधि…