५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाएको बताएका छन्। उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदन कुमारी शाह…