११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छः ओली

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्। यता नेपालतर्फ बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन,ओलीले भने।कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँचाइका योजना सुरू हुन लागिरहेकोले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए। कपिलवस्तुमा कृषि…