१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

माओवादी महाधिवेशनः आजदेखि बन्दशत्र सुरू

काठमाडौं । नेकपा माओवादी केन्द्र को बन्दशत्र सोमबार बिहानदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ। आठौं महाधिवेशन आइतबार उद्घाटन भएको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक…