५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापा भिड्ने

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ। महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रकाशन हुन नसक्दा निर्वाचनका कार्यक्रम अगाडि बढेको भने छैन।आज बेलुकीसम्म मतदाता नामावली सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ, तर अझै ६ जिल्लाका महाधिवेशन प्रतिनिधिबीचका विवाद सुल्झाउन बाँकी छ। भृकुटीमण्डपमा बिहीबार दिउँसो भने…