५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

गुल्मीको एमाले वडा कमिटी नेकपा समाजवादीमा बिलय

काठमाडौं ।नेकपा (एमाले) को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण बिष्टले सबैभन्दा बढी मत ल्याएर बिजयी भएका छन् । तर उनको जिल्ला गुल्मीका एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्न थालेका छन् । नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी…