मायादेवी अनलाइन, तौलिहवा ।नेकपा (एकीकृत समाजवादी) ले कपिलवस्तुमा महिलालाई वडाध्यक्ष बनाएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ३ मा आइबार भएको वडा भेलाले महिलालाई वडाअध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले करिष्मा चन्द अध्यक्ष रहेको १९ सदस्यिय वडा कमिटी गठन गरेको नगर अध्यक्ष रफिक अन्सारीले बताउनुभयो । जसको उपाध्यक्षमा लक्ष्मी शुक्ला, सचिवमा खेम पौडेल,…