१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै ६ विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा

काठमाण्डौ । ६ वटा विद्यार्थी सङ्गठन र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीु ले इन्धनमा भएको मूल्य वृद्धि तत्कालै फिर्ता लिन आग्रह गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले इन्धनमा भएको मूल्य वृद्धि विरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।नेपाल आयल निगमले हिजो बिहीवार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, खाना पकाउने…