काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । हिजो लिने भनिएको विश्वासको मत एमालेका सांसद उपस्थित नभएपछि स्थगित गरीएको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले हिजोको बैठक रोक्न माग…