१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरुको सम्बन्धमा भने अध्यक्ष…