काठमाडौं ।नेकपा (एमाले) का उपाध्यक्ष भिम रावलले धेरै ठाउँमा १० बुँदे सहमति कार्यान्वयन भइसकेको बताएका छन्। बाँकी रहेका ठाउँमा पनि छिटै कार्यान्वयन हुने रावलले बताए। मंगलबार कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै रावलले १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधित्वका विषयमा छलफल भएको जानकारी दिए। उनले उपयुक्त विधि र संरचनागत समाधानका उपायबारे छलफल भएको बताए। ‘विधान…