काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले २०४८ सालदेखि उच्च ओहदामा पुगेका सबैको सम्पती अनिर्वाय छानविन गर्न सरकारसँग माग गरेको छ । काठमाडौंको वानेश्वरस्थित युवा संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत संघले यस्तो माग गरेको हो । युवा संघ नेपाल सचिवालय कमिटीको सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघले उच्च ओहोदामा पुगेका…