१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

१० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको संयोजकमा भीम रावल

काठमाण्डौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकमा उपाध्यक्ष भीम रावललाई तोकेको छ । आज सोमवार ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा बसेको पार्टी स्थायी कमिटी बैठकले उपाध्यक्ष रावललाई यस कार्यदलको संयोजक बनाउने निर्णय गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार बैठकले १० बुँदे सहमति कार्यान्वयनमा केही ठाउँमा समस्या देखिएको…